सर्वाेच्च अदालतले एनसेलको विवादित मुद्धामा एकमहिना पछि निार्णय सुनाउने आदेश गरेको छ ।
न्यायाधीशहरु तेजबहादुर केसी, पुरुषोत्तम भण्डारी, डम्बरबहादुर शाही, सुष्मालता माथेमा, मनोजकुमार शर्माको बृहत् इजलासले साउन २९ मा एनसेलको विवादित मुद्धाको निर्णय सुनाउने आइतबार आदेश भएको हो । आजको नागरिक दैनिकमा समाचार छ ।
प्रकाशित मिति: सोमबार, असार २३, २०७६