आज दिउँसो देशका अधिकांश भू-भागमा सामान्य देखि पूर्ण बदली रहनेछ। देशका अधिकांश भू-भागमा वर्षाको सम्भावना छ। देशको एक दुई स्थानहरुमा भारि वर्षाको संभावना माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
राती देशका अधिकांश भू-भागमा सामान्य देखि पूर्ण बदली रहनेछ। देशका अधिकांश भू-भागमा वर्षाको सम्भावना छ। देशको थोरै स्थानहरुमा भारि वर्षाको संभावना छ ।
प्रकाशित मिति: सोमबार, असार २३, २०७६