प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल र स्थानीय निर्माण व्यवसायीहरुबीच टेन्डर प्रक्रिया र कमिसनको विषयमा जुहारी चलेको छ ।
निर्माण व्यवसायीहरुले मन्त्रीमाथि विसका बजेटमा ब्रह्मलुट गराएको आरोप लगाए भने मन्त्री सोनलले ठेकेदारहरुले आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक वहन नगरेको टिप्पणि गरे । आजको नागरिक दैनिकमा समाचार छ ।
प्रकाशित मिति: आइतबार, असार २२, २०७६