आज दिउँसो देशको पश्चिमि भु-भागका १-२ स्थानमा भारी वर्षाको संभावना रहेको छ भने देशभर आंशिक देखि सामान्य बदलि भई केहि भु-भागमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
साथै राति देशभर सामान्य बदलि भई केहि भु-भागमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
प्रकाशित मिति: शनिबार, असार २१, २०७६