आज देशभर सामान्य बदलि भई केहि भु-भागमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशको पश्चिम भेगका एक वा दुइ स्थानमा भारी वर्षाको संभावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
राति देशभर सामान्य बदलि भई केहि भु-भागमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशको पश्चिम र मध्यका एक वा दुइ स्थानमा भारी वर्षाको संभावना रहेको छ।
प्रकाशित मिति: शुक्रबार, असार २०, २०७६