आज दिउँसो देशभर सामान्य बदलि भई केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
राति: देशभर सामान्य बदलि भई देशका केहि स्थानहरुमा हल्का देखि मध्ययम वर्षाको सम्भावना रहेको छ। पश्चिम र मध्यका एक दुइ स्थानहरुमा भारी बर्षाको सम्भावना छ।
प्रकाशित मिति: बुधबार, असार १८, २०७६