काठमाडौं : पूर्वी नवलपरासीको गैडाकोट नगरपालिका १४ भेलनटाँडीमा करेन्ट लागेर मंगलबार एक जना महिलाको निधन भएको छ ।
भेलनटाँडीकी ३२ वर्षीया यमुना घिमिरेले शनिबार विहान टिनको छानामा लुगा सुकाउन खोज्दा करेन्ट लागि निधन भएको हो ।
आमालाई करेन्ट लागेको देखेर बचाउन खोज्दा उनका ठुलो छोरालाई पनि करेन्ट लागेको तर उनको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, असार १७, २०७६