आज देशभर सामान्य बदलि भइ देशका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। पश्चिम र पूर्वका एक दुइ स्थानहरुमा भारी बर्षाको सम्भावना छ माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
सथै आज राती देशभर सामान्य बदलि भइ पुर्व र मध्यका केहि स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।
प्रकाशित मिति: आइतबार, असार १५, २०७६