आज देशको मध्य र पुर्वी भूभागमा सामान्य बदलि तथा पश्चिमि भूभागमा आंशिक देखि सामान्य बदलि भइ पुर्व र मध्यका केहि स्थानहरुमा साथै पश्चिमका थोरै स्थानहरुमा वर्षाको सम्भावना रहेको छ।
बरै राती देशभर सामान्य बदलि भइ पुर्व र मध्यका धेरै स्थानहरुमा र पश्चिमका थोरै स्थानहरुमा वर्षाको सम्भावना रहेको छ।पुर्वका एक दुइ स्थानमा भारि बर्षा हुने सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
प्रकाशित मिति: शनिबार, असार १४, २०७६