आज देशको मध्य र पुर्वी भूभागमा सामान्य बदलि तथा पश्चिमि भूभागमा आंशिक देखि सामान्य बदलि भइ पूर्वका तथा माध्यका केहि स्थानहरुमा साथै पश्चिमि भेगका थोरै स्थानहरुमा वर्षाको सम्भावना रहेको छ। पूर्वका एक दुइ स्थानहरुमा भारि वर्षाको संभावना रहेकाे माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
आज राति देशको मध्य र पुर्वी भूभागमा सामान्य बदलि तथा पश्चिमि भूभागमा आंशिक देखि सामान्य बदलि भइ पुर्व र मध्यका केहि स्थानहरुमा साथै पश्चिमका थोरै स्थानहरुमा वर्षाको सम्भावना रहेको छ।
प्रकाशित मिति: शुक्रबार, असार १३, २०७६