काठमाडौं: नायिका करिष्मा मानन्धरले माध्यमिक शिक्षा परीक्षा (एसईई)मा बी प्लस ल्याएकी छन् । आज नतिजा सार्वजनिक भएकाे नतिजा अनुसार बी पल्समा उतिर्ण भएकी हुन् ।
करिष्माले काठमाडौंको मैतीदेवीस्थित त्रिवेणी पब्लिक स्कुलबाट एसईई दिएकी हुन् । उनले डिल्लीबजारमा रहेको विजय स्मारक मावि परीक्षा केन्द्रबाट परीक्षा दिएकी थिइन् ।
प्रकाशित मिति: बिहीबार, असार १२, २०७६