सरकारमा रहेका मन्त्रीको जिम्मेवारीमा हेरफेर हुने भएको छ । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच बुधबार भएको छलफलमा कम्तीमा ६ जना मन्त्री हेरफेर गर्ने सहमति भएको हो अब छिटै मन्त्री हेरफेर हुने भनेर आजको अन्नपूर्ण पस्टमा समाचार छ ।
प्रकाशित मिति: बिहीबार, असार १२, २०७६