आज दिउँसो देशको मध्य र पुर्वी भूभागमा सामान्य बदलि तथा पश्चिमि भूभागमा आंशिक बदलि रहनेछ। पुर्व र मध्यका धेरै स्थानहरुमा साथै पश्चिमका एक/ दुई स्थानहरुमा वर्षाको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
साथै आज राति देशको मध्य र पुर्वी भूभागमा सामान्य बदलि तथा पश्चिमि भूभागमा आंशिक बदलि भइ पुर्व र मध्यका धेरै स्थानहरुमा साथै पश्चिमका एक/ दुई स्थानहरुमा वर्षाको सम्भावना रहेको छ।
प्रकाशित मिति: बिहीबार, असार १२, २०७६