दिउँसोः देशैभरि आंसिक देखि सामान्य बदली भइ पुर्व र मध्यका केहि स्थानहरुमा साथै पश्चिमका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
त्यस्तै आज राती देशैभरि आंसिक देखि सामान्य बदलि भइ पुर्व र मध्यका थोरै स्थानहरुमा साथै पश्चिमका एक/ दुइ स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।
प्रकाशित मिति: बुधबार, असार ११, २०७६