कोपा अमेरिका २०१९ को समूह चरणका खेलहरु समाप्त भएका छन् । यससँगै क्वाटरफाइनल पुग्ने ८ टोलीको समीकरण पुरा भएकाे छ ।
क्वाटरफाइनलका खेल र समय यस्तो छ
क्वाटरफाइनल १ – ब्राजिल विरुद्ध पाराग्वे -असार १३, शुक्रबार – विहान ६:१५ बजे
क्वाटरफाइनल २ – भेनेजुएला विरुद्ध अर्जेन्टिना -असार १४, शनिबार – मध्यरात १२:४५ बजे
क्वाटरफाइनल ३ – कोलोम्बिया विरुद्ध चिली -असार १४, शनिबार – विहान ४:४५ बजे
क्वाटरफाइनल ४ — उरुग्वे विरुद्ध पेरु -असार १५, आइतबार – मध्यरात १२:४५ बजे
प्रकाशित मिति: मंगलबार, असार १०, २०७६