आज देशको पूर्वी तथा मध्य क्षेत्र साथै पश्चिमी पहाडी भूभागमा आंसिक देखि सामान्य वदली रही बाँकि भूभागमा आंशिक वदली रहनेछ | पुर्व तथा मध्यका केही स्थानहरुमा साथै पश्चिमका थोरै स्थानहरुमा मेघगर्जन सहित वर्षाको सम्भावना रहेको माैसम पूर्वनुमान महाशाखाले जनाएकाे छ ।
देशको पुर्वी तथा मध्य भु-भागमा समान्यतया बदली रहने, पश्चिमी भु-भागमा आंशिक देखि सामान्य बदली रही पुर्वका धेरैजसो स्थानहरुमा साथै मध्य तथा पश्चिमका केहि स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको छ।
प्रकाशित मिति: शुक्रबार, असार ६, २०७६