तेह्रथुम : आफ्नै पाँच वर्षीया नातिनीलाई जबरजस्ती करणी गरेको अभियोगमा सार्की थरका ६४ वर्षीय पुरुषलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
उनले आफ्नै नातिनीलाई जबरजस्ती करणी गरेको खबरपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएकाे छ ।
प्रकाशित मिति: मंगलबार, असार ३, २०७६