माैसम अनुमान महाशाखाका अनुसार आज देशभर आंशिक देखि सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना छ ।
साथै राती देशभर आंशिक देखि सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेकाे महाशाखाले जनाए ।
आागामी माैसम:
असार ४ गते (बुधबार)
दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना छ।
राति: देशभर आंशिक देखि सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ।
असार ५ गते (बिहीबार)
दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ।
राति: देशभर आंशिक बदली रही थोरै स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ।
प्रकाशित मिति: मंगलबार, असार ३, २०७६