युरो छनोटमा स्पेनले स्वीडेनला२ पराजित गरेकाे छ । सान्टियागो बर्नबेउमा सोमबार राति भएको खेलमा स्पेनले स्वीडेनलाई ३–० ले पराजित गर्दै जित निकालेको हो ।
खेलको ६४औं मिनेटमा कप्तान रामोसले पेनाल्टीमा गोल गर्दै स्पेनालाई अग्रता दिलाए । ८५औं मिनेटमा वैकल्पिक खेलाडीको रुपमा मैदान मोराटाले गोल गर्दै स्पेनको अग्रता दोब्बर बनायो । आफैलाई फिलिप हेलेन्डरले लडाएपछि प्राप्त पेनाल्टी पाएका थिए । ८७औं मिनेटमा अर्का वैकल्पिक खेलाडी मिकेलले गोल गर्दै स्पेनलाई ३–० को सहज जित दिलाए ।
प्रकाशित मिति: मंगलबार, जेठ २८, २०७६