काठमाडाैं : शनिबार देशका पूर्वी तथा मध्य भूभागलगायत पश्चिमी पहाडी भूभागमा सामान्य बदली रहने र बाँकी भागमा आंशिक बदली रहने सम्भावना रहेकाे माैसम विभागले जनाएकाे छ । विभागका अनुसार देशका पुर्वी तथा मध्य भूभागका केही र पश्चिमी भूभागका थोेरै स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना छ।
हेर्नुहाेस् आगामी तीन दिनकाे माैसमी अनुमानः
जेठ २५ गते शनिबार
दिउँसो: देशका पूर्वी तथा मध्य भूभागलगायत पश्चिमी पहाडी भूभागमा सामान्य बदली रहने र बाँकी भागमा आंशिक बदली रहने सम्भावना छ । देशका पुर्वी तथा मध्य भूभागका केही र पश्चिमी भूभागका थोेरै स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना छ।
राति: देशका पूर्वी भूभाग लगायत मध्य र पश्चिमी पहाडी भूभागहरुमा सामान्य बदली रहने र बाँकी भागहरुमा आंशिक बदली रहने सम्भावना छ । देशका पुर्वी तथा मध्य भूभागका केही र पश्चिमी पहाडी भूभागका थोरै स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना छ।
जेठ २६ गते आइतबार
दिउँसो: देशका पूर्वी तथा मध्य भूभाग लगायत पश्चिमी पहाडी भूभागहरुमा सामान्य बदली रहने र बाँकी भागहरुमा आंशिक बदली रहने सम्भावना छ । देशका पुर्वी तथा मध्य भूभागका केही र पश्चिमी पहाडी भूभागका थोेरै स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना छ।
राति: देशका पूर्वी तथा मध्य भूभाग लगायत पश्चिमी पहाडी भूभागमा सामान्य बदली रहने र बाँकी भागमा आंशिक बदली रहने सम्भावना छ । देशका पुर्वी तथा मध्य भूभागका केही र पश्चिमी पहाडी भूभागका थोेरै स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना छ।
जेठ २७ गते सोमबार
दिउँसो: देशका पूर्वी तथा मध्य भूभाग लगायत पश्चिमी पहाडी भूभागहरुमा सामान्य बदली रहने र बाँकी भागहरुमा आंशिक बदली रहने सम्भावना छ । देशका पुर्वी तथा मध्य भूभागका केही र पश्चिमी भूभागका थोेरै स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना छ।
राति: देशका पूर्वी तथा मध्य भूभाग लगायत पश्चिमी पहाडी भूभागहरुमा सामान्य बदली रहने र बाँकी भागमा आंशिक बदली रहने सम्भावना छ । देशका पुर्वी तथा मध्य भूभागका केही र पश्चिमी भूभागका थोेरै स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना छ।
प्रकाशित मिति: शनिबार, जेठ २५, २०७६