काठमाडाैं : आज बिहीबार देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रही पश्चिमी पहाडी भूभागका थोरै स्थान र मध्य तथा पूर्वी भूभागका केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेकाे जल तथा माैसम पूर्वानुमान शाखाले जनाएकाे छ ।
यसैगरी आज राति पनि देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रही पश्चिमी पहाडी भूभागका थोरै स्थान र मध्य तथा पूर्वी भूभागका केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना छ।
हेर्नुहाेस् आगामी तीन दिनकाे माैट्ठमी अनुमान :
जेठ २३ गते बिहीबार
दिउँसो: देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रही पश्चिमी पहाडी भूभागका थोरै स्थान र मध्य तथा पूर्वी भूभागका केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना छ।
राति: देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रही पश्चिमी पहाडी भूभागका थोरै स्थान र मध्य तथा पूर्वी भूभागका केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना छ।
जेठ २४ गते शुक्रबार
दिउँसो: देशका पूर्वी भूभागमा सामान्य बदली रहने तथा मध्य र पश्चिमी भू भागका स्थानमा आंशिकदेखि सामान्य बदली रही पश्चिमी पहाडी भूभागका थोरै स्थान र मध्य तथा पूर्वी भूभागका केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना छ।
राति: देशका पूर्वी भूभागमा सामान्य बदली रहने तथा मध्य र पश्चिमी पहाडी भू भागका स्थानमा आंशिक बदली रही मध्य तथा पूर्वी भूभागका थोरै स्थानमा र पश्चिमी पहाडी भूभागका एक दुइ स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना छ।
जेठ २५ गते शनिबार
दिउँसो: देशका पूर्वी तथा मध्य भूभागमा सामान्य बदली रहने र पश्चिमी भू भागका स्थानमा आंशिकदेखि सामान्य बदली रही पश्चिमी पहाडी भूभागका थोरै स्थान र मध्य तथा पूर्वी भूभागका केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना छ।
राति: देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रही पश्चिमी पहाडी भूभागका थोरै स्थानमा र मध्य तथा पूर्वी भूभागका केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना छ।
प्रकाशित मिति: बिहीबार, जेठ २३, २०७६