भारतको लोकसभा निर्वाचनमा चर्चित विद्यार्थी नेता कन्हैया कुमार केन्द्रीय मन्त्री गिरिराज सिंहसँग करिब चार लाख मतले पराजित भएका छन् ।
भारतीय जनता पार्टीका उम्मेद्वार सिंहले ६ लाख ६८ हजार मतसहित जित हात पारे । कन्हैयाले २ लाख ३६ हजार १ सय ३३ मत ल्याए ।
कन्हैया भारतीय कम्युनिष्ट पार्टीबाट उम्मेदवार बनेका थिए ।
प्रकाशित मिति: बिहीबार, जेठ ९, २०७६