भारतीय कम्युनिष्ट पार्टीबाट लोकसभा उम्मेदवार कन्हैया कुमार १ लाख ६६ हजार मत अन्तरले पछि परेका छन् । कन्हैयाले चुनाव चित्ने बारेमा भारतमा भन्दा पनि बढी नेपालमा चर्चा बढी चल्ने गरेको थियो ।
अहिलेसम्मकाे तथ्याङ्क अनुसार भारतीय जनता पार्टीका उम्मेदवार गिरिराज सिंहले २ लाख ९८ हजार मत ल्याउँदा कन्हैयाले भने केवल एक लाख ३१ हजार मत मात्र ल्याएका छन् ।
प्रकाशित मिति: बिहीबार, जेठ ९, २०७६