बझाङको छबिसपाथिभरा गाउँपालिकाको मूल ढोकामा बम भेटिएको छ । मंगलबार बिहान कार्यालयकाे ढोकामै भेटिएको प्रहरीले जनाएकाे छ। बम कसले राखेको हो भन्नेबारे खुल्न नसकेको डीएसपी सूर्यबहादुर केसीले बताए ।
बम रहेको स्थानमा एक प्रहरी टोलीले अनुसन्धान गरिरहेको डीएसपी केसीले बताए ।
प्रकाशित मिति: मंगलबार, जेठ ७, २०७६