गरेको अनुसन्धानविरुद्ध विभिन्न देशमा कार्यरत विश्वविद्यालयका प्राध्यापक, अनुसन्धाता र प्राज्ञिक क्षेत्रका ९१ जनाले संयुक्त रुपमा विरोध जनाएका छन्।
अख्तियारको उक्त कदम दुर्नियतपूर्ण र कपोलकल्पित भएको निष्कर्ष निकाल्दै बेलायतस्थित ‘ब्रिटेन नेपाल एकेडेमिक काउन्सिल’ले त्यस्तो काम कारबाहीप्रति गहिरो चिन्ता व्यक्त गरेको छ।
काउन्सिलले शुक्रवार एक प्रेस वक्तव्य जारी गर्दै सोसल साइन्स बहाको अन्तरर्राष्ट्रिय शाख र मर्यादामा आघात पुग्नेगरी अख्तियारले आफ्नो कार्यक्षेत्रबाहिर गई निर्वाह गरेको भूमिकाप्रति असन्तोष व्यक्त गरेको छ ।
प्रकाशित मिति: सोमबार, असोज १७, २०७३