त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तहमा प्राइभेट फर्म खुलाएपछि फर्म भर्ने विद्यार्थीकाे भिड देखिएकाे छ ।
अघिल्लो वर्षदेखि बन्द गरिएकाे भनिए पनि यस वर्ष पुन: फर्म खुलेपछि विद्यार्थीकाे भिड लागेकाे हाे । राजनीतिशास्त्र र जनप्रशासन विषयमा विद्यार्थीकाे अत्यधिक चाप देखिएकाे छ ।
फर्म भर्ने मिति भाेलिसम्म छ । आज फर्म भर्नका लागि बिहान ८ बजे नै विद्यार्थी विश्वविद्यालय पुगेका थिए ।
हेराैं केही तस्बिरमा :
.jpg)
.jpg)
.jpg)
.jpg)
प्रकाशित मिति: आइतबार, वैशाख १५, २०७६