Navigation
फोटो ग्यालरी
पर्यटकीय सिउरुङ गाउँ
आजको न्युज
आजको न्युज बिहीबार, माघ २२, २०७७

लमजुङको उत्तरी भेग मस्र्याङ्दी गाउँपालिका–३, सिउरुङ गाउँ । समुद्री सतहदेखि एक हजार ८५४ मिटरको उचाइमा रहेको यस गाउँमा विसं २०६५ देखि घरबास सुरु भएको थियो । यहाँ १९ घरमा घरबास सञ्चालन भए पनि कोभिड–१९ का कारण सुनसान रहेको छ ।