काठमाडौँ– संसद विघटन गरेपछि विरोध प्रदर्शन भएको छ। प्रधानमन्त्री ओलीले नेकपा विवादको समयमा संसद विघटन गर्दै वैशाखमा प्रतिनिधि सभाको नयाँ निर्वाचन गर्ने सिफारिस विहान गरेका थिए। त्यसको केही घन्टामै राष्ट्रपति विद्यादेवी भण्डारीले ससद विघटन गरेकी हुन्।