एक महिनाभित्र तीन कम्पनीका सेयरको लकइन अवधि सकिँदै
आगामी एक महिनाभित्र तीन कम्पनीका सेयरको लकइन अवधि सकिने भएको छ । संस्थापक, आयोजना प्रभावित स्थानीय तथा म्युचुअल फन्डका लागि छुट्याइएका सेयरको लकइन अवधि सकिन लागेको हो ।लकइन अवधि सकिएपछि सम्बन्धित सेयर कारोबारका लागि योग्य हुनेछन् । लकइन अवधि सकिन लागेका कम्पनीहरूले सार्वजनिक सूचनामार्फत यसबारे जानकारी गराएका छन् ।

-1786004170-1791196809.jpeg)

-1791180906-1791183631.jpeg)

-1787133994.jpg)

-1787133994.jpg)